काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । हैदराबादमा भएको खेलमा हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक…