काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । यस्तै रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा…