काठमाण्डु - नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । पार्टीको लेटरप्याडको दुरुपयोग गरेको आरोपमा खड्कालाई केन्द्रीय अनुशासन समितिले सात दिने स्पष्टीकरण सोधेको थियो । तर, खड्काले सर्वोच्चको फैसला स्वीकार्ने बताएपछि सोधिएको स्पष्टीकरण फिर्ता लिन लागिएको हो । खडकालाई सोधिएको स्पष्टीकरण फिर्ता लिनेबारे अनुशासन समिति बैठक सोमबार नै बस्दैछ । पार्टीले…