काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सचिवालय विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले ३ सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो । महामन्त्रीमा भूपदेव शाह र सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए । यी हुन्…