प्रधानसेनापति सिग्देलसँग एनसीसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत, भुटान र माल्दिभ्सका नेसनल क्याडेट क्रोप्स (एनसीसी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन् । महाशिवरात्रि एवं नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन एनसीसी टोली टोली नेपाल भ्रमणमा आएको हो । भ्रमणका दौरान टोलीले राष्ट्रपति,…