समाचार
थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि,२९८१ जना कोरोनामुक्त

काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा  थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडान

काठमाण्डु – वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

बलेवा – दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती

पूर्व प्रमुखसचिव खनालको निधन

काठमाण्डु –  तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाण्डु महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको

पाल्पा र रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल – पाल्पा र रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाका ६९ वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका–३