समाचार
भक्तपुरबाट बेपत्ता भएका डाक्टर काभ्रेमा जिवितै भेटिए

काठमाण्डु – फेसबुकमा सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका एक जना चिकित्सक काभ्रेमा जिवितै भेटिएका छन् । मंगलबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर भक्तपुरको द डेन्टल सिटी अस्पतालका निर्देशक समेत

यस्तो छ मंगलबारको मौसम पूर्वानुमान

काठमाण्डु – मंगलबार देशभर माैसम समान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले हिमाली भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार

चारसय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखाना ओरालो लाग्दै

काठमाण्डु – करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र

आइएयुको एशोसियट सदस्यमा पहिलो नेपाली मनोनीत

काठमाण्डु – खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ । डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा खगोल विज्ञानको

राजधानीकै स्थानीय तहले लुकाए कोरोना खर्चको विवरण

काठमाण्डु – राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ । ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय