भारतका एसएसबी प्रमुख आज नेपाल आउँदै

काठमाण्डु-भारतको सशस्त्र सीमा बल (एसएसबी) महानिर्देशक प्रमुख अमृत मोहन प्रसाद आज काठमाण्डु आउँदै छन् । हरेक वर्ष पालैपालो एकअर्काको देशमा हुने द्विपक्षीय संवादका लागि एसएसबी महानिर्देशक प्रसाद नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतमा एसएसबीलाई नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ । सीमा सुरक्षामा खटिएका दुईवटा देशका सीमा सुरक्षा फौजबीच…