नेपालमा सम्भावना हुँदाहुँदै गाउँहरू बिस्तारै युवाविहीन हुँदैछन् : अध्यक्ष प्रचण्ड

गोरखा – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् । गोरखाको पालुङ्टार नगरपालिका–१० मा बिहीबारदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उनले भने, ‘जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर…