सतुङ्गलमा पनि खुल्याे मनकामना हार्डवेयरकाे साखा

काठमाण्डु–मनकामना हार्डवेयर एन्ड सप्लायर्स प्रालिले सतुङ्गलमा नयाँ शाखा विस्तार गरेको छ ।​​​​ शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले​ बुधबार सतुङ्गलस्थित नयाँ शाखाको उद्‌घाटन गरेका हुन् ।​​​​​ उद्‌घाटन कार्यक्रममा निर्माण सामग्री उत्पादन गर्ने प्राय सबै उद्योगका प्रमुख वा प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।​​​​​​ कार्यक्रममा मनकामना हार्डवेयर तथा सप्लायर्सका सञ्चालक रामप्रसाद…