काठमाण्डु-अमेरिकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले आफ्नो मन्त्रिपरिषद् गठनमा व्यस्त छन् । अमेरिका पहिलो नीतिमा जोड दिदैँ उनले आफ्नो सरकारमा रक्षामन्त्री, सीआईए प्रमुख र ह्वाइट हाउस काउन्सिलसहित महत्वपूर्ण पदमा नियुक्ति गरिसकेका छन् । जसमा भारतीय मूलका विवेक रामास्वामी र एलन मस्कलाई सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको छ । नियुक्तिपछि ट्रम्पले भनेका छन्, ‘यी दुई उत्कृष्ट…