रास्वापालाई कांग्रेस सांसदको प्रश्न– रविलाई कुन नैतिकताले सभापतिको पदमा राखेको ?

काठमाण्डु– नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) लाई ५ वटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ?भन्दै प्रश्न गरेका छन् । आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका…