नेपाललाई दिइएको सहायताबारे ट्रम्पले भने-‘दिस इज फ्रड !’

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइएको सहयोग ‘ठगी’ भएको टिप्पणी गरेका छन् । अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता रद्द गरेको विषयमा राष्ट्रपति ट्रम्पले यस्ता सहयोग ठगी भएकोले रोकिएको बताएका हुन् । नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’   अमेरिकी राष्ट्रपतिको सरकारी…