समाचार
बर्दियामा एकैदिन दुई बिओपी स्थापना

बर्दिया – बर्दियामा दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको हो ।

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

काठमाण्डु – बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

काठमाण्डु – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

शनिबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु – विसं २०७७ साल कात्तिक ८ गते शनिबार । इस्वी सन् २०२० अक्टोबर २४ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ६ बजेर ९ मिनेट, सूर्यास्त बेलुकी ५

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् । विगतका दशैँमा