विराटनगर –प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा आवश्यक छलफल र गृहकार्य भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे सरोकारवालाहरूसँग सरकारले छलफल गरिरहेको बताएका हुन् । उनले मुलुकको आर्थिक सुधार गर्ने कामहरू सरकारले धमाधम गरिरहेको बताए । विराटनगरमा प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट…