काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ भने…