टी-२० आई सिरिजका लागि नेपाली टोलीको घोषणा, सोमपाल र गुल्सन टिममा परेनन्

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । आइतबारदेखि स्कटल्याण्डमा हुने सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सिरिज आगामी १५ जुन देखि २० जुनसम्म स्कटल्याण्ड (डन्डी र ग्लासगो)मा आयोजना हुनेछ । सोमपाल कामी र गुल्सन झा चोटका कारण…