समाचार
सुदूरपश्चिम प्रदेश : स्वरोजगारका लागि ७८ हजारको आवेदन

कैलाली – सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा

उपत्यकामा हिँड्ने बढे, किन्ने बढेनन्

काठमाण्डु – मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् ।

प्रचण्डको सचिवालयले भन्यो -रअ प्रमुखसँग भेट भएको छैन

काठमाण्डु –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।

चितवनमा ३३ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु

चितवन – चितवनमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिलाकाे मृत्यु भएको हाे ।  भरतपुर अस्पतालमा

कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने गण्डकी प्रदेश सरकारकाे निर्णय

पाेखरा – गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ  ।प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको