जिप दुर्घटनामा ज्यान गुमाउनेको सनाखत (नामावली)

काठमाण्डु–कालीकोटमा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कालीकोटको पलाँता गाउँपालिका– ३ राढुनेटामा आइतबार दिउँसो क १ ज ५६ नम्वरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। २० जना सवार बोलेरो जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो । ६ जनाको घटनास्थलमै मृत्यु भएको पलाँता गाउँपालिकाका उपाध्यक्ष…