समाचार
सरकारी निवासमा उत्पादन गरी गुर्जो निःशुल्क वितरण

काठमाण्डु – मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका

भरतपुर नगरपालिकाका पूर्वमेयरको निधन

चितवन – चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका

रुपन्देहीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

रुपन्देही – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम

१० देशका अवैतनिक वाणिज्यदूतको पदावधि चार वर्ष थपियो

काठमाण्डु – सरकारले १० वटा देशका अवैतनिक वाणिज्यदूतहरुको पदावधि चार वर्ष थप गरेको छ । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका अवैतानिक वाणिज्यदूतहरुको पदावधि थप गरेको सरकारका प्रवक्ता

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

काठमाण्डु – अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा र बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना, एसिड आक्रमणजस्ता अपराधका घटनामा कडा कारवाहीको माग गरेको