रेशमलाई जेल पठाउने सर्वोच्चका अधिकृत बिष्टलाई ६ महिना कैद

काठमाण्डु– अनाधिकृत रुपमा रेशम चौधरीलाई जेल पठाउने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई ६ महिना कैद १० हजार रुपैयाँ जरिवाना भएको छ । जिल्ला अदालत काठमाण्डुका शाखा अधिकृत हेमन्त भट्टराईका अनुसार बिष्टविरुद्ध दायर भएको सरकारी कागजात किर्ते मुद्दामा बिहीबार न्यायाधीश खिमानन्द भुषालको इजलासले सजाय निर्धारण गरेको हो । यसअति गत चैत २२ गते त्यही इजलासले बिष्टलाई…