काठमाण्डु - आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्त साथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने…