खाल्डोमा डुबेर २ जनाको मृत्यु

काठमाण्डु – खाल्डोमा डुबेर चितवन र कैलालीमा २ जनाको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–४ खैरहनी बस्ने सलिना न्यौपानेकी छोरी ३ वर्षीया मनिषा न्यौपानेको घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको स्थानीय बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–१ बस्ने…