भारत–पाकिस्तान युद्ध : छिमेकी राष्ट्रहरू कसको पक्षमा ?

काठमाण्डु- भारत र पाकिस्तानबीचको तनाव दिनप्रतिदिन बढ्दै गएको छ । बिहीबार दुवै देशले एक–अर्काविरुद्ध कारबाही गरेको दाबी गरेका छन् । बिहीबार राति नै भारतले जम्मु, पठानकोट र उधमपुरका सेन्य अखाडामा पाकिस्तानले गरेको हमलालाई निष्क्रिय पारेको थियो । तर पाकिस्तानका रक्षामन्त्रीले भने उक्त हमला अस्वीकार गरेका छन् । भारतको रक्षा मन्त्रालयले पाकिस्तानको लाहोरमा रहेको एक वायु…