‘हेड अफ एनसिबी कन्फरेन्स’मा भाग लिएर स्वदेश फर्किए एआइजी थापा

काठमाण्डु– इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म संचालन भएको ‘२०औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिपक थापा नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको छ । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा सिनारीयो अफ क्राइम एगेन्ट चाइल्ड विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण…