काठमाण्डु – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २१ सचिवहरूको सरुवा गर्यो । सरुवामा विवादित सचिवहरूले आकर्षक स्थानका लागि जोडबल गरे पनि सरकारले उनीहरूको मागलाई लत्याइदिएको छ । खासगरी विवादित बनेका सचिवहरू किरणराज शर्मा, विनोदप्रकाश सिंह, डा. मधु मरासिनी र कृष्णहरि पुस्करले सरुवामा आकर्षक र कामकाजी निकाय पाएनन् ।पुष्करले अहिले प्रधानमन्त्री कार्यालयमा नै बस्न इच्छा गरेको बताइन्छ…