ग्यास व्यवसायी र सरकारबिच १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति

काठमाण्डु– ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो । सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयले जनाएको छ । ग्यास व्यवसायीहरू विभिन्न १९ बुँदे…