काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताएका छन् । पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघले बीपी कोइरालाको ४४औँ स्मृति दिवस तथा चौँथो स्थापना दिवसको अवसरमा बुधबार मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा उनले मानवसेवा सबैभन्दा ठूलो सेवा भएको बताए । उनले दिनदु:खी र बेसहाराका लागि मानवसेवा…