बंगलादेशमा देशभर सेना परिचालन

काठमाण्डु-बंगलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि सरकारले कर्फ्यू जारी गरेको छ । राजधानी ढाकामा थप हिंसा बढ्न सक्ने भन्दै सरकारले मध्यरातीदेखि देशव्यापी कर्फ्यू लगाएको हो । कर्फ्यूसँगै सरकारले सेना परिचालन गरेको छ । सन् १९७१ मा देशको स्वतन्त्रता संग्रामका बेला योगदान दिएका परिवारका लागि सरकारी जागिरमा छुट्याएको आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन देश भर…