सूर्यदर्शन सहकारीको साढे पाँच करोडको प्रमाण भेटियो, थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु-सहकारी बचत रकम हिनामिनाको छानविनका लागि बनेको संसदीय विशेष समितिले पोखराको सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा साढे पाँच करोडभन्दा बढी रकम गएको प्रमाण भेटिएको छ । संसदीय विशेष समितिका सभापति सूर्यबहादुर थापाले गोर्खा मिडियामा गएको रकम चार करोड ८८ लाख ९ हजार दुई सय ७१ रुपैयाँको प्रमाण भेटिएको जानकारी दिए । अर्को २० लाख र…