चितवन – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बीपी कोइरालाको पालामा गरीब, दुःखी जनतालाई हेरेर कार्यक्रम लक्षित हुने गरेको स्मरण गराउँदै पछिल्लो राजनीतिक परिपाटीमा त्यो हराएको बताएका छन् । मुलुकको विकासको विरोधी गरीबी रहेको बताउँदै उनले बीपीले गरेका कामको निरन्तरता नहुँदा मुलुकको विकास पछाडि परेको दाबी गरे । बीपी कोइरालाले योजना आयोगका सदस्यलाई भित्तामा हलो जोतेको…