बंगलादेशबाट फर्किए ५६ नेपाली विद्यार्थी

काठमाण्डु-बंगलादेशबाट करिब ५६ जना विद्यार्थी काठमाडौं फर्किका आइपुगेका छन् । आइतवार विमान बङ्गलाबाट उनीहरू काठमाडौंं आइपुगेका हुन् । बंगलादेशमा आन्दोलन चर्किदै गए पछि त्यहाँ रहेका झन्डै ३ हजार नेपाली सुरक्षितसाथ नेपाल फर्किने क्रम सुरु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ८ सयभन्दा बढी विद्यार्थी नेपालका लागि प्रस्थान भइसकेका छन् । तीमध्ये केही हवाईमार्ग र केही…