न्याय परिषद् सदस्यमा खड्काको नाम सर्वसम्मत अनुमोदन

काठमाण्डु – संसदीय सुनुवाइ समितिले न्याय परिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आईतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले अनुमोदन गरेको छ । न्याय परिषद्को पुस २९ गतेको पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद् सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन् । बैठकमा प्रस्तावित…