काठमाण्डु – सत्ता पक्षको मुख्य सचेतकको जिम्मेबारी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार सत्ता पक्षको प्रमुख सचेतकमा बर्तौलालाई मनोनयन गरेका हुन् । ओलीले नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी…