काठमाण्डु-फिफाले अर्जेन्टिनाका खेलाडीले रङ्गभेदी नारा लगाएको विषयमा छानबिन शुरु गरेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि उनीहरूले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पे लगायतलाई लक्षित गरी रङ्गभेदी नारा लगाएका थिए । भेदभावपूर्ण भाषा प्रयोग गरी नारा लगाएको भिडिययो सामाजिक संजालमा भाइरल भएपछि फिफाले घटनाको अनुसन्धान भइरहेको जनाएको हो । यो विषयमा फिफा खेलाडी, समर्थक र कर्मचारी कसैले…