१८.२५ अंकले घट्यो नेप्से

काठमाण्डु –नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ अंकमा ओर्लिएको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक घटेको छ। साताको अन्तिम कारोबार दिन एक करोड २२ लाख ८३ हजार छ सय २३ पटकको सेयर कारोबारमा ५ अर्ब ४१ करोड, ९१ लख चार हजार…