काठमाण्डु – संघीय संसद्मा रहेका विपक्षी दलहरूले संसद्मा पुगेका विधेयक फिर्ता नै नलिई सरकारले अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन् । आईतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सुझाव दिएका छन् । संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग…