गुल्मी पहिरो अपडेट : एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी–गुल्मीको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ।पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिए। विष्णु विक र हुकुम विकको घर भत्कँदा परिवारका अन्य दुईसहित चारजनाको निधन भएको हो। एसपी भुजेलका अनुसार, पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७…