पहिरोमा परेर बागलुङमा ८ जनाको मृत्यु

बागलुङ — पहिरोमा परेर बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षापछि मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको हो । पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पुरेको हो । पहिरो…