काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसहित सरकारमा सहभागी मन्त्रीसँग छलफल गरिरहेका छन् । छलफलमा माघ १८ गतेदेखि बोलाइएको संसद् अधिवेशन र मन्त्रीहरूको कामकारवाहीबारे चर्चा हुने जनाइएको छ । कांग्रेसले संसद् अधिवेशनबारे नै छलफल गर्न आईतबार संसदीय दलको बैठक…