रूपन्देही अदालतमा उपस्थित भए रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् । बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछाने उपस्थित भएपछि अदालती प्रक्रियाअनुसार केही समयमै…