१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

काठमाण्डु– सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ । सोमबार राति रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसोबाट सञ्चालनमा आएको हो । बाढीले सबैभन्दा बढी क्षति पुर्याएको माम्तीको डाइभर्सनमा मर्मत सकिएसँग सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । असोज महिनामा आएको…