यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डु-देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको शुक्रवार बिहान ६ बजेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आजकोे अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा…