देशैभरका अवैध क्रसर उद्योग बन्द गर्न सर्वाेच्च अदालतको परमादेश

काठमाण्डु – सर्वोच्च अदालतले अवैध क्रसर उद्योग बन्द गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न निकायलाई परमादेश जारी गर्दै अदालतले अवैध उद्योग बन्द बन्द गर्न र कारवाहीको दायरामा ल्याउन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार फैसला सुनाउँदै वातावरण…