नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाण्डु– आइसिसी विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सको युट्रेच्टमा नेदरल्यान्ड्ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अंकसहित अंक तालिकाको…