३ महिनामा २ हजार ३६१ विपद्जन्य घटना, १७३ जनाको मृत्यु

काठमाण्डु– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका ५ , आगलागीका ५, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए । ती घटनाबाट ७ परिवार…