दोस्रो बजारमा कारोबार १० खर्बमा सीमित, लगानीकर्ता संख्या बढ्दो

काठमाण्डु -चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा‍‍‌‌. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आव २०८२/ ८३ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको उल्लेख छ । गत आवको…