किम्फको २३औँ संस्करण सुरु

काठमाण्डु - काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण बुधबारदेखि सुरु भएको छ । महोत्सव पाँच दिनसम्म ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा चल्नेछ । महोत्सवमा २९ देशका ५० भन्दा बढी देशको चलचित्र प्रदर्शनमा गरिने आयोजकले जनाएको छ । यसमा अन्तर्राष्ट्रिय फिचर, वृत्तचित्र, छोटो चलचित्र तथा साहित्य कथामा आधारित चलचित्र समेटिने छ। ‘नेपाल पनोरमा’…