जेनजी आन्दोलनलाई अपराधीकरण नगर्न रक्षा बमले गराइन् सरकारको ध्यानाकर्षण

काठमाण्डु - नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले जेनजी आन्दोलनलाई अपराधीकरण नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। आन्दोलनमा सहभागी भएकै भरमा बिना कुनै अपराध युवाहरूलाई पक्राउ गरेर झुटा मुद्दा लगाई जेलमा राखिएको र प्रश्न उठाएकै कारण नागरिकलाई अपराधीजस्तो व्यवहार गरिएको उनले उल्लेख गरेकी हुन्। संयोजक बमले सामाजिक सञ्जालमार्फत सरकार र सांसदहरूलाई चेतावनी दिँदै लेखेकी छन्, ‘सरकार,…