पृथ्वी राजमार्ग विस्तारमा दिनरातै काम

तनहुँ- पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ। दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले राससलाई जानकारी दिए। दिनरात र बिदाको…